यस वर्षको ओस्कर अवार्ड ‘दी जोनअफ इन्ट्रेस्ट’लाई

लन्डन । विश्वप्रशिद्ध चलचित्र पुरस्कार ओस्कर अवार्ड यस वर्ष ‘दी जोन अफ इनट्रेस्ट’ले जितेको छ । बेलायती निर्दैशक जोनाथन ग्लेजरले निर्देशन गरेको यो चलचित्र विभिन्न तीन विधामा मनोनयनमा परेको थियो । सन् २०२३ मा रिलिज भई मनोनयनमा परेका चलचित्रहरु पुरस्कृत हुँदैछन् । चलचित्रका विभिन्न २३ विधामा पुरस्कार दिइँदैछ । समारोह ९६औं एकेडेमी अवार्डका रुपमा अमेरिकाको … Continue reading यस वर्षको ओस्कर अवार्ड ‘दी जोनअफ इन्ट्रेस्ट’लाई